एक्लो गोरु एउटा यस्तो व्यक्तिको कथा हो जो आफ्नो बल, बुद्धिले सबै कुरा हासिल गर्न चाहेको थियो। तर यस प्रयासमा उसले के के कुराको सामना गर्नु पर्यो? कसरी उसले वास्तविक सफलता प्राप्त गर्न सक्यो? त्यो जान्नको लागि एक्लो गोरु पढ्नुहोस्। तपाईंले यो पुस्तिका डाउनलोड पनि गर्न सक्नुहुन्छ।

एकुलो गोरु (284 KB) View